'एलोन मस्कले ट्विटरलाई खराब बनाउन सक्छ'
माइक्रोसफ्टका संस्थापक बिल गेट्सले गत महिना आफ्नो खिल्ली उडाउने तस्बिरहरू सेयर गर्ने एलोन मस्कले ट्विटरलाई खराब बनाउन सक्ने बताएका छन्। सामाजिक सञ्जाल प्लेटफर्ममा सत्य फैलाउनुपर्छ भनी गेट्सले भने कि उनले कोरोनाभाइरस खोपमा चिप्स राख्ने बारे षडयन्त्र सिद्धान्तहरू अप्रत्याशित र अनौठो पाए। आफू अब भौतिक संसारमा फर्किएको भन्दै गेट्सले भने, ‘मानिसहरू आएर मलाई चिच्याउछन् र मेरो विरोध गर्छन् ।